बेलायतमा कुनै पनि दलको बहुमत नआउने संकेत

लन्डन । बेलायतमा बिहीबार मतदान सकिए लगत्तै प्रकाशित मत सर्वेक्षणमा कुनै पनि दलको बहुमत नआउने संकेत देखिएको छ । सर्वेक्षण अनुसार प्रधानमन्त्री टेरीजा मेको कन्जरभेटिभ पार्टीले ३१४ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ जुन साधारण बहुमत भन्दा १२ सिट कम हो । त्यसैगरि मुख्य विपक्षी लेबर पार्टीले २६६ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ । … Continue reading बेलायतमा कुनै पनि दलको बहुमत नआउने संकेत